Patan Community Based Rehabilitation Organization, Shankhamul, Lalitpur, Nepal

+977 1 5268291 info@patancbr.org.np

“निर्वाचन आचारसंहिता र राजनीतिक दलहरुको घोषणापत्रमा बालबालिकाका सवालमा पालिका स्तरीय छलफल तथा सुझाव हस्तान्तरण कार्यक्रम”

मिति २०७९ वैशाख १४ गते, कोन्ज्योसोम गा.पा १ चौघरे वडामा कोन्ज्योसोममा सक्रिय राजनीतिक दलहरु, बाल सञ्जाल, प्रमुख प्रशासकिय अधिकृत, शिक्षा शाखा, शिक्षक हरू, LAMC का सदस्यहरू, संघसंस्थाहरुको उपस्थितिमा “निर्वाचन आचारसंहिता र राजनीतिक दलहरुको घोषणापत्रमा बालबालिकाका सवालमा पालिका स्तरीय छलफल तथा सुझाव हस्तान्तरण कार्यक्रम” सकारात्मक प्रतिबद्धताका साथ सम्पन्न भएको छ।