Date: 2022-01-27 at Konjyosom Rural Municipality
Date: 2022-01-28 at ward 2, Sankhu, Konkyosom
Date: 2022-01-29 at ward 5, Chandanpur, Mahankal
Date: 2022-01-30 at ward 4, Kaleshwor, Mahankal
मिति 2078 माघ 13 गते कोन्ज्योसोम गाउँ पालिका स्तरीय परियोजना अभिमुखीकरण कार्यक्रम गाउँ पालिका अध्यक्ष, उपाध्यक्ष, विषयगत शाखाकाप्रमुखहरु, LMAC का सदस्यहरू, बाल सञ्जालका बालबालिकाहरू, कार्यपालिका सदस्यहरु तथा MPAC सदस्यहरुको उपस्थितिमा सञ्चालन भएकोछ।
मिति 2078 माघ 14 गते यसै कोन्ज्योसोम गाउँ पालिका 2, शंखुमा वडास्तरीय परियोजना अभिमुखीकरण कार्यक्रम यसै वडाका, वडा अध्यक्ष, प्र.अ , शिक्षक, अपांगता प्रतिनिधि, LAMC का सदस्यहरू, महिला स्वयम् सेविकाहरु, दलित बालबालिका तथा युवा स्वयंसेवकहरुको उपस्थितिमा सञ्चालनभएको छ।
मिति 2078 माघ 15 गते यसै महाकाल गाउँपालिका 5 चन्दनपुरमा वडास्तरिय परियोजना अभिमुखीकरण कार्यक्रम यसै वडाका वडाध्यक्ष, प्र.अ , शिक्षक, अपांगता प्रतिनिधि,LAMC का सदस्यहरू,महिला स्वयम् सेविकाहरु,दलित बालबालिका तथा युवा स्वयंसेवकहरुको उपस्थितिमा सञ्चालनभएको छ।मिति 2078 माघ 16 गते यसै महाकाल गाउँपालिका 4 कालेश्वोर वडास्तरिय परियोजना अभिमुखीकरण कार्यक्रम यसै वडाका वडाध्यक्ष, प्र.अ , शिक्षक, अपांगता प्रतिनिधि,LAMC का सदस्यहरू,महिला स्वयम् सेविकाहरु,दलित बालबालिका तथा युवा स्वयंसेवकहरुको उपस्थितिमा सञ्चालनभएको छ।




